पश्चिम नेपालको त्यो मेरो यात्रा

आकृति डोटेल बिएससी वातावरण विषय दोस्रो वर्ष पढ्दै गर्दा यही विषय सम्बन्धी काम गर्न पश्चिम नेपालको जिल्लाहरू- कैलाली र सुर्खेत जाने अवर मिल्यो। हुन त मेरो जन्मस्थान काठमाडौंदेखि पश्चिम स्याङ्जा भए पनि कर्णाली र सुदूरपश्चिम जाने मौका भने मिलेको थिएन। रात्रि बसको टिकट काटेर मेरो यात्रा काठमाडौंदेखि सुदूरपश्चिमतिर सुरु भएको थियो। मनमा कुराहरूको बादल मडराइरहेको … Continue reading पश्चिम नेपालको त्यो मेरो यात्रा